नमस्ते म अभिषेक पहरी हुँ । म श्री पथ प्रदर्शक मा. वि. पढ्ने कक्षा १० का विद्यार्थी हो । म ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं.४ बडिखेलमा बस्छु । अब म लटाईको बारेमा लेख्दै छु । लटाई हाम्रो खेल्ने सामाग्री हो । लटाई बास वा काठबाट बनाइन्छ । लटाई बेलन आकारका हुन्छ । यसको प्रयोग कम समयमा धेरै धागो तान्न गरिन्छ । यो दसैँ,तिहार चाडपर्वमा चङ्गा उडाउन प्रयोग गरिन्छ । यो काठको कारखानामा बनाइन्छ । अब...
पुरा हेर्नुहोस
नमस्कार म बिराज पहरी हो । म श्री पथ प्रदर्शक मा .वि .पढ्ने कक्षा १० को विद्यार्थी हुँ । म ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा .नं. ४ बडिखेलमा बस्छु । मेरो आजको विषय नाङ्लोमा कुरा गर्दै छु । नाङ्लो हाम्रो परम्परागत कला र सिप हो । पहरी भाषामा नाङ्लोलाई हाँसा भनिन्छ । नाङ्लोमा मकै निखन्न पनि सकिन्छ । अन्न पनि केलाउन सकिन्छ । र तिहारमा पूजामा पनि प्रयोग हुन्छ । नाङ्लो...
पुरा हेर्नुहोस
नमस्कार मेरो नाम रश्मि पहरी हो । म गोदावरी नगरपालिका ४ बडिखेल ललितपुरमा रहेको श्री पथ प्रदर्शक माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने विद्यार्थी हु ।
अब सामाजिक विषयमा अध्ययन अन्तर्गत सम्बन्धित परियोजना कार्य गर्दै छु ।
कुनै पनि व्यक्ति, वस्तुको प्रतिरूप मूर्ति हो । ऐतिहासिक , धार्मिक , सांस...
पुरा हेर्नुहोस
नमस्कार मेरो नाम युरेश पहरी हो । म ९ कक्षा पढ्छु । मैले आज सामाजिक अध्ययन विषय अन्र्तगत परम्परागत सिप र प्रविधि भन्ने पाठ , अध्ययन गर्ने त्रममा बास्केतको कार्य निमाण गरेको छु ।
बाँसको टोकरी भनेको बाँसका पातला चिराहरू बुनेर बनाइने टोकरी हो। यसलाई सामान बोक्न, राख्न, वा सजावटका लागि प्रयोग गरिन्छ। बाँसको टोकरी हल्का, मजबुत, र दिगो हुन्छ, र यसको आकार तथा डिजाइन प्रयोगको आधारमा फरक पर्छ। यो व...
पुरा हेर्नुहोस