हसिँया
नमस्कार !! मेरो नाम रोशनी नगरकोटी हो ।मेरो विद्यालयको नाम श्री पथ प्रर्दशक माबि हो । म कक्षा पाचँमा पढ्छु । म आज हसिँयाको बारेमा लेख्दैँ छु ।
हसिँया घासँ तरकारि डोड र फलफुल काट्न प्रयोग हुन्छ । यो फलामबाट बनेको हो । हसिँया धारिलो हुन्छ । हसिँया अर्ध गोलाकार हुन्छ । हसिँयालाइ पहरी भाषामा ईसा भन्निछ । हसिँया एक ऐतिहासिक सामग्री हो । हसिँया धातुले बनेको हुन्छ । धातुलाइ कुटेर बिभिन्न आाकार दिन सकिन्छ । हसिँयाको बिड काठले बनेको हुन्छ । काठले बनेको कारणले हसिँया समाउन सजिलो हुन्छ । हसिँयाको धार धारिलो हुन्छ त्यसैले यसको क्षेत्रफल कम हुन्छ । साना साना रुख र हागाँहरु काट्न पनि हसिँँयाको प्रयोग गरिन्छ । अरु देश भन्दा पनि हाम्रो नेपालमा धेरै हसिँयाको प्रयोग गरिन्छ । हसिँया धेरै जस्तो गाउँघर तिर प्रयोग गरिन्छ । मलाइ शिक्षकलेे पुरानो सामान लिएर आउ भन्नुभयो र मैले हसिँया लिएर आए अनि मैले शिक्षकलाइ सोधे " किन पुरानो सामान लिएर आउनु सरले भन्नुभयो ?" उहाँले सङ्ग्रालय बनाउनको लागि भन्नुभयो । मैले यो हसिँया घरमा हजुरबुबा र हजुरआमालाई सोधेर लिएर आएको हु ।
हामीलाइ गुरु र गुरुआमाले र हसियाको बारेमा धेरै कुरा सिकाउनु भयो र हामीलाई यसको बारेमा धेरै थाहा भयो ।
धन्यबाद...............